Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

प्रेम सेन्चुरी र डेजी बराइलीको स्वरमा ‘हे जननी’ सार्वजनिक

प्रेम सेन्चुरी र डेजी बराइलीको स्वरमा ‘हे जननी’ सार्वजनिक

सतीश चापागाईं

१९, बैशाख २०७९
images
प्रेम सेन्चुरी र डेजी बराइलीको स्वरमा ‘हे जननी’ सार्वजनिक

काठमाडौँ अमेरिकामा रहेका गायक तथा संगीतकार प्रेम सेन्चुरी वरिष्ठ गायिका डेजी बराइलीको सुमधुर स्वरमासमावेश रास्ट्रीय भावानाले ओतप्रोतहे जननीबोलको लिरिकल भिडियो सार्वजनिक भएको छ।

यस गीतमा शब्द संगीतस्वयम् गायक सेन्चुरीको रहेको छ। गीतलाई बिमल बुढाथोकीले संगीत संयोजन गरेका हुन्।

 

सबै मिलि देश बनाउन, जहाँ भएपनि नेपाली पहिचान नेपाली संस्कृतिलाई जोगाएर राख्न आवहान यस गीत मार्फतगरिएको छ। लिरिकल भिडियो भिडियोको रुपमा सार्वजनिक यस गीतलाई प्रोमोशन नेपाल संगको सहकार्यमा तयारपारिएको हो।

यसअघि गायक सेन्चुरीको स्वरमा  समावेश गर्मिमा एसि जाडो हिटर चुम चुमजीवन यहा यस्तै ’ ‘परदेशीले मलाई रुवायोबोलको गीतहरु सार्वजनिक भैसकेका छन्।

गायक सेन्चुरीले नयाँ गीतलाई सुनेर प्रतिक्रिया दिनसबैलाई आग्रह गरेका छन्।

images
प्रकाशित मिति :बैशाख १९, २०७९ सोमवार - २२:५५:३० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend