Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

उदय भट्टराईको चिसो कोकाकोलालाई दर्शकले रुचाए

उदय भट्टराईको चिसो कोकाकोलालाई दर्शकले रुचाए

सतीश चापागाईं

२०, बैशाख २०७९
images
उदय भट्टराईको चिसो कोकाकोलालाई दर्शकले रुचाए

हालै बजारमा आएको उदय भट्टराईको चिसो कोकाकोलालाई दर्शकले रुचाएका छन युट्युबमा यो गीतको म्युजिकभिडियोको भ्युज दिनप्रतिदिन बढिरहेको देखिन्छ।

 

लोक गीत संगीतको दुनियामा आफ्नो छुट्टै पहिचान बनाएका लोक सर्जक उदय भट्टराईले यो गीत हालै युट्युब मार्फतसार्बजनिक गरेका हुन

गीतमा कुशल बेल्बासे, सुनिता बुढा क्षेत्री शोभा रानाले स्वर दिएका छन सन्दिप विश्वकर्माको शब्द रहेको गीतको म्युजिकभिडियोमा लोमश शर्मा रुविना अधिकारीले अभिनय गरेका छन

images
प्रकाशित मिति :बैशाख २०, २०७९ मंगलवार - ००:०४:५२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend