Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

भगवान भण्डारीको जिन्नगीमा शुशील र माधवीको बेजोड अभिनय

भगवान भण्डारीको जिन्नगीमा शुशील र माधवीको बेजोड अभिनय

सतीश चापागाईं

२०, बैशाख २०७९
images
भगवान भण्डारीको जिन्नगीमा शुशील र माधवीको बेजोड अभिनय

लोक गायक भगवान भण्डारीको नयां गीत 'जिन्नगी' युट्युवमा सार्बजनिक भएको छ । 

भगवान भण्डारीको शब्द संगीतको गीतमा भण्डारी स्वयं र लक्ष्मी परियारको स्वर रहेको छ । 

यो गीतको म्युजिक भिडियो अमेरिकाको बाल्टिमोरमा तयार पारिएको हो । 

शंकर बिसीले निर्देशन गरेको भिडियोलाई शम्भु मोक्तानले खिचेका हुन । शुशील पंगेनी, माधवी भण्डारी, संसार गौतम र श्रृष्टि खत्री लगायतका कलाकारको बेजोड अभिनय देख्न सकिन्छ । 

यो भिडियोको निर्माता शुशील पंगेनी हुन ।

 

images
प्रकाशित मिति :बैशाख २०, २०७९ मंगलवार - ००:४७:२३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend