Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकाको टेक्सासको एउटा स्कुलमा गोली चल्दा १४ विद्यार्थी र एक शिक्षकको निधन

अमेरिकाको टेक्सासको एउटा स्कुलमा गोली चल्दा १४ विद्यार्थी र एक शिक्षकको निधन

सतीश चापागाईं

११, जेठ २०७९
images
अमेरिकाको टेक्सासको एउटा स्कुलमा गोली चल्दा १४ विद्यार्थी र एक शिक्षकको निधन

तस्वीर श्रोतः सिएनएन

अमेरिकाको टेक्सास राज्यको एउटा स्कुलमा गोली चल्दा १५ जनाको निधन भएको छ । टेक्ससको युभेल्डस्थित एउटा स्कुलमा उक्त गोलीकाण्ड भएको थियो । 

प्राथमिक स्कुलमा भएको गोलीकाण्डमा १४ जना ससाना बालबालिका र एक जना शिक्षक पनि मारिएका हुन । 

गोली चलाउने १८ बर्षको युवक पनि मारिएको खबर छ । 

राष्ट्रपती जो बाईडेनले यो घटनाको बारेमा जानकारी लिईसकेका छन भने केहीबेरमै यहि घटनालाई लिएर राष्ट्रका नाममा सम्बोधन गर्ने ह्वाईट  हाउस श्रोतले जनाएको छ 

गोलीकाण्डको विस्तृत बिबरण आउन बाकी नै छ ।

images
प्रकाशित मिति :जेठ ११, २०७९ बुधवार - ०३:३६:३६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend