गायक रामकृष्ण ढकालको नयां गीत भिडियो सहित सार्बजनिक भएको छ ।
'म हराएं मनमनैमा' बोलको यो आधुनिक गीतको रचना सन्तोष भट्टराईले गरेका हुन भने संगीतकार हरि लम्सालले यसमासंगीत भरेका छन ।
जोमसोमको सुन्दरतामा तयार पारिएको गीतको भिडियोमा गरिमा शर्मा, दिपेश ढकाल र रामकृष्णले अभिनय गरेका छन ।म्युजिक भिडियोको निर्देशन सुब्रत आचार्यले गरेका हुन ।
भिडियो हेर्नुहोस