Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

कृष्ण देवकोटा र शान्ति श्री परियारको स्वरमा “जोर धाराको पानी “ सार्बजनिक

कृष्ण देवकोटा र शान्ति श्री परियारको स्वरमा “जोर धाराको पानी “ सार्बजनिक

सतीश चापागाईं

१३, जेठ २०७९
images
कृष्ण देवकोटा र शान्ति श्री परियारको स्वरमा “जोर धाराको पानी “ सार्बजनिक

ठांउ बिशेसका गित मार्फत लोक दोहोरी यात्रामा जमेका देवकोटा यस  पटक जोर धारालाइ आफ्नो गितमा समावेस गरेका छन।

बटौलीमा झरौला ,राम्दी झरेर,संसार बिचीत्र,नौतुनाको रेल देवकोटाका सर्बाधिक रुचाइएका गित मानिन्छन।

काठमान्डौको राग स्टुडीयोमा रेकर्ड गरिएको गितमा शब्द र लय गायक देवकोटाको रहेको छ | संगीत संयोजन आषिश अविरलले गरेका छन भने भिडीयोमा मौसम हिमालीको निर्देशन र नायक पुष्प खड्का र जुना सुन्दासको अभिनय छ भने सम्पादन नविन घर्ती मगर ले गरेका हुन ।

भिडियो हेरौं

images
प्रकाशित मिति :जेठ १३, २०७९ शुक्रवार - १५:४७:०२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend