Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

बाल्टिमोरमा कबड्डी ४ प्रदर्शन हुने

बाल्टिमोरमा कबड्डी ४ प्रदर्शन हुने

सतीश चापागाईं

१५, जेठ २०७९
images
बाल्टिमोरमा कबड्डी ४ प्रदर्शन हुने

अमेरिकाको  बाल्टिमोरमा कबड्डी  प्रदर्शन हुने भएको

यहि जुन मा बाल्टिमोरको होराईजन हलमा लाग्ने आयोजकले जनाएका छन । यो चलचित्र नेपालमा यही हप्ता रिलिज भएको हो ।

दयाह्यागं राई नायक रहेको यो चलचित्रले नेपालका हलहरुमा राम्रो स्थान पाएको छ । दर्शकहरुको अपार माया पाएको छ ।

मेरिल्याण्डका दर्शकहरुले समय मै टिकट सुरक्षित गर्न आयोजकले आग्रह गरेका छन ।  गोरखा समाजका मनोनित अध्यक्ष अपार श्रेष्ठको पहलमा यो चलचित्र मेरिल्याण्डमा ल्याईएको हो उहां कै पहलमाचलचित्रको आम्दानी सामाजिक काममा लगाउन लागिएको हो

चलचित्र प्रदर्शनपछि बचेको पैसा यहांका संघसंस्थाहरु मार्फत सामाजिक काममा लगाउने साथी बाल्टिमोरका रमेश भट्टनेपाली छोरोले नेप्लिज डायस्पोरालाई बताए

images
प्रकाशित मिति :जेठ १५, २०७९ आइतवार - ००:५६:११ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend