Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

शिरीषको नयां रोईला ‘कहां हो तिम्रो मावल’ सार्बजनिक

शिरीषको नयां रोईला ‘कहां हो तिम्रो मावल’ सार्बजनिक

सतीश चापागाईं

१, आषाढ २०७९
images
शिरीषको नयां रोईला ‘कहां हो तिम्रो मावल’ सार्बजनिक

नेपालका चर्चित रोईला गायकका रुपमा परिचित शिरीष देवकोटाको स्वरमा नयाँ रोईला (खेली) गीतकहाँ हो तिम्रोमावलसार्वजनिक भएको शिरीषकै शब्द, संगीत रहेको गीतमा गायिका रितु कंडेलले स्वर दिनुभएको

कृष्ण बि. (भान्जा)को एरेन्ज रहेको गीतको भिडियो गायिका रितु कंडेलको आफ्नै युट्युबबाट सार्वजनिक गरिएको हो

काजिश श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा अञ्जली अधिकारी लोमश शर्माको अभिनय रहेको

पाल्पाको दर्लमडाँडामा जन्मिएका शिरीषकोखरबारीमा जान्छु, मुठ्ठी लिन्छु टोलाउँछु, पात बजाउँदै बोलाउँछु’, ‘ आउनेथिइनँ, यही चाल होला भन्या भा’, ‘दुर्गा हौ कि भवानी, बढ्दै गाको जवानी’, ‘अहिले टारी खेतमा गहुँ नछर तिल छर, मायालाउन मिल्छ जस्ता रोइला गीत निकै चर्चित मानिन्छन्

भिडियो हेर्नुहोस

images
प्रकाशित मिति :आषाढ १, २०७९ बुधवार - १८:३५:०१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend