Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकामा ‘विमा कुमारी दुरा सम्मान सांझ’ भव्य हुने, टिकट ‘सोल्ड आउट’

अमेरिकामा ‘विमा कुमारी दुरा सम्मान सांझ’ भव्य हुने, टिकट ‘सोल्ड आउट’

सतीश चापागाईं

१२, आषाढ २०७९
images
अमेरिकामा ‘विमा कुमारी दुरा सम्मान सांझ’ भव्य हुने, टिकट ‘सोल्ड आउट’

गायिका बिमाकुमारी दुराको सम्मानमा आयोजना गरिएको बिमाकुमारी दुरा सांझ बाल्टिमोरमा हुदैछ । कार्यक्रमका लागि छापिएका सबै टिकट बिक्री भईसकेको कार्यक्रम संयोजक सिर्जना बिरही थापाले नेप्लिज डायस्पोरालाई जानकारीदिनु भयो

सबै टिकट बिक्री भईसक्यो गेटबाट बिक्री गर्दैनौं टिकट काटेका सबैजना समय मै कार्यक्रम स्थलमा आएर सिटसुरक्षित गर्न अनुरोध गर्दछु संयोजक थापाले भन्नुभयो

यो कार्यक्रममा बाल्टिमोरका कलाकार, पत्रकार, ब्यवसायी समाजसेवीहरुको बिशेष उपस्थिती रहने जानकारी राजन ठकुरीले दिनुभयो

लामो समय अमेरिका बस्ने योजनामा आएकी बिमाकुमारी दुरालाई सम्मान संगै सहयोग होस भनेर चर्चित लोक तथादोहोरी गायिका सिर्जना बिरही थापालेबिमा कुमारी दुरा सम्मान साँझ२०२२कार्यक्रमको आयोजना गर्नु भएको हो

18E19D00-96DC-4365-AE4C-89A1F8E69078.jpeg

आजको सम्मान कार्यक्रम नै बिमा कुमारी दुराको अमेरिकामा पहिलो कार्यक्रम हुने कार्यक्रममा थुप्रै अन्य लोक तथादोहोरी गायक गायिकाको पनि प्रस्तुती रहने कुरा कार्यक्रम सँयोजक सिर्जना बिरही थापाले बताउनु भएको

कार्यक्रमको सञ्चालनमा चर्चित गायक तथा कुशल कार्यक्रम प्रस्तोता राजन ठकुरीले गर्नु हुनेछ

माझीदाइ पोखरा फेवातालको, सत्यवती ताल, लाइछु माया, जम्मु कस्मिरमा, फुल्यो निमपत्ता भरिया दाइले बिसाउनेभारी  बिमाकुमारी दुराका चर्चित गीतहरु हुन

images
प्रकाशित मिति :आषाढ १२, २०७९ आइतवार - २१:११:३४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend