Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

डिसीमेट्रोमा गायक सविन राईको सांगीतिक कार्यक्रम हुने

डिसीमेट्रोमा गायक सविन राईको सांगीतिक कार्यक्रम हुने

सतीश चापागाईं

१०, श्रावण २०७९
images
डिसीमेट्रोमा गायक सविन राईको सांगीतिक कार्यक्रम हुने

नेपालका प्रख्यात नेपाली पप गायक सविन राई तथा फेरोको सांगीतिक कार्यक्रम डिसी महानगर क्षेत्रको भर्जिनियामा हुनेतय भएको

आयोजकका अनुसार गायक सबिन राई तथा फेरो (म्युजिक ब्याण्ड)ले भर्जिनियामा अगस्त १२ ,२०२२ का दिन शुक्रबारकार्यक्रम प्रस्तुति दिने छन्

कार्यक्रम एभरेष्ट लायन्स फ्रेन्डशिप एसोसियसनले आयोजना गर्नेछ आयोजकका तर्फबाट अभिजित राईले कार्यक्रमभर्जिनियाको नोभा कलेजमा अलेकज्यानड्रीया हुने जानकारी दिएका छन

अभिजितका अनुसार सबिन राई उनको संगीत मण्डल करिब महिनाको अमेरिकी यात्रा रहेका छन यही क्रममाभर्जिनियामा अगस्त १२ का दिन सांगीतिक कार्यक्रमको आयोजना गरिने भएको हो

यस क्षेत्रमा बसोबास गर्नुहुने संगीतप्रेमी, कलाकार तथा सबिन राई लगायतलाई मन पराउने सबैलाई उक्त दिन सहभागीभईदिनु हुन आयोजकले अनुरोध गरेका छन

images
प्रकाशित मिति :श्रावण १०, २०७९ मंगलवार - २२:२८:१२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend