Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

प्रेमराजा महतको ‘पीपल डांडे सांईली’ सार्बजनिक

प्रेमराजा महतको ‘पीपल डांडे सांईली’ सार्बजनिक

सतीश चापागाईं

११, श्रावण २०७९
images
प्रेमराजा महतको ‘पीपल डांडे सांईली’ सार्बजनिक

बरिष्ठ लोक गायक प्रेमराजा महतको नयां लोकदोहोरी गीत 'पीपल डांडे सांईली' युट्युबमा सार्बजनिक भएको छ । 

प्रेमराजा महतको शब्द, संगीत र स्वरको यो गीतमा महिला स्वर अस्मिता परियारले दिएकी छन ।क

गीतको म्युजिक भिडियोमा गायक महत स्वंय र चर्चित कलाकार दीपाश्री निरौलाले अभिनय गरेका छन । 

म्युजिक भिडियो हेर्नुहोस: 

images
प्रकाशित मिति :श्रावण ११, २०७९ बुधवार - ००:३३:३५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend