Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

नेपाली महिलाको ग्लोबल नेटवर्कले अमेरिकाको पेन्सिलभेनियामा बिशेष सम्मेलन गर्दै

नेपाली महिलाको ग्लोबल नेटवर्कले अमेरिकाको पेन्सिलभेनियामा बिशेष सम्मेलन गर्दै

सतीश चापागाईं

१४, मंसिर २०७९
images
नेपाली महिलाको ग्लोबल नेटवर्कले अमेरिकाको पेन्सिलभेनियामा बिशेष सम्मेलन गर्दै

नेपाली महिलाको ग्लोबल नेटवर्कले अमेरिकाको पेन्सिलभेनियामा बिशेष सम्मेलन गर्ने भएको छ ।

सम्मेलन यहि डिसेम्बर ४ तारिखका दिन हुनेछ । सम्मेलन विहान ९:३० देखि दिउसो ४ बजेसम्म हुने नेपाली वमन्स ग्लोबल नेटवर्ककी महासचिव सिर्जना काफ्लेले जानकारी दिईन ।

अमेरिका मै हुर्किएका र यहिको मूलप्रवाहमा सक्रिय महिलाहरुले कार्यक्रममा प्रमुख दायित्वका साथ सक्रियता भईरहेका र कार्यक्रम धेरै राम्रो हुने अनुमान गरिएको छ । 

नेटवर्कले पांच पर्षदेखि यसप्रकारको कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा सहभागी हुन चाहनेले यो  लिंक मा क्लिक गर्नुहोला । 

 

A104E250-B7D7-4BAF-BD28-2D042B69A2AB.jpeg

05F79F99-F285-4791-9AD3-39A805EE1B9C.jpeg

60A0A1AA-8A84-473A-9BAD-23D39E1A68A0.jpeg
फ्लायर: आयोजक 
8C84790F-7A56-46E4-9697-A052114F4C10.jpeg
फ्लायर: आयोजक 

images
प्रकाशित मिति :मंसिर १४, २०७९ बुधवार - २३:०९:५५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend