Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

मेयर बालेन शाहको आक्रोश : ‘नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्छ’

मेयर बालेन शाहको आक्रोश : ‘नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्छ’

सतीश चापागाईं

२५, चैत्र २०७९
images
मेयर बालेन शाहको आक्रोश : ‘नेताहरुलाई सिस्डोलमा डम्प गर्नुपर्छ’
 
काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक दलको नेतृत्व प्रति असन्तुष्टी जनाउँदै कडा टिप्पणी गरेका छन् । काठमाडौंको फोहोर उठाउने सन्दर्भमा मेयर साहले राजनीतिक दलका नेतृत्व प्रति कडा टिप्पणी गरेका हुन ।

‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन, उनले फेसबुकमा लेखेका छन, ‘साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’

images
प्रकाशित मिति :चैत्र २५, २०७९ शनिवार - १४:२६:०२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend