Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

चर्चित दोहोरी गायक देवकोटाले सबैलाइ नचांए

चर्चित दोहोरी गायक देवकोटाले सबैलाइ नचांए

सतीश चापागाईं

४, बैशाख २०८०
images
चर्चित दोहोरी गायक देवकोटाले सबैलाइ नचांए

इन्ल्यान्ड एम्पाएर नेप्लीज वेल फेयर सोसाइटीको सेल्भेन पार्कमा भएको सासंकृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। लोक दोहोरी गायक कृष्ण देवकोटाले आफ्ना चर्चित गीत गाउदा सबै नांचेर साथ दिएका थिए।

बाणिज्य दुत ऋषि ढकालको मुख्य अतिथी एनआरएन क्यालीफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्मा, सल्लाहाकार रामचन्द्र लामिछाने विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रम संस्थाका अध्यक्ष सुसिल चौगाइको अध्यक्षतामा भएको थियो। वालवालिका र स्थानिय कलाकारले थप रोचक वनाएका थिए।

अध्यक्ष सुसिल चौगाइ र संचारकर्मी मिलन न्यौपानेको समेत बिशेष
प्रस्तुति रहेको थियो। कार्यक्रममा पाच सय जनाको उपस्थिती रहेको थियो।

0A1F676E-2403-4F16-B955-09E7E8F1269E.jpeg

 

75F5F99E-570E-4B59-97A2-2E16A7541F61.jpeg

2551F79B-A219-4F7A-A3F4-56DD46C70EC4.jpeg

images
प्रकाशित मिति :बैशाख ४, २०८० सोमवार - २०:१७:२८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend