Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

एनआरएनए अमेरिकाको उपाध्यक्ष जित्ने नेत्र पाण्डेको दाबि

एनआरएनए अमेरिकाको उपाध्यक्ष जित्ने नेत्र पाण्डेको दाबि

सतीश चापागाईं

३, श्रावण २०८०
images
एनआरएनए अमेरिकाको उपाध्यक्ष जित्ने नेत्र पाण्डेको दाबि

एनआरएनए अमेरिकाको उपाध्यक्ष पदमा उमेद्वार बनेका नेत्र पाण्डेले आफु र आफ्नो टिम यो पटक विजयी हुने विश्वास लिएका छन् । 

अर्जुन बन्जाडेको नेतृत्वलाई स्विकारेका उमेद्वारहरुको लिष्टमा पाण्डेको नाम छ ।

नेपालमा पाल्पा मदनपोखरा घर भएका पाण्डे लामो समयदेखि अमेरिकाको टेक्सासमा बस्दै आएका छन् । पाण्डे यहां एक व्यवसायी र सामाजिक व्यक्तित्वका रुपमा परिचित छन् ।

"अमेरिकाका विभिन्न राज्यहरुमा साथीभाईहरुसंग भेटघाट र कुराकानी भएको छ । सबैले राम्रो रेस्पोन्स गर्नुभएको छ ।" पाण्डेले भने ।

images
प्रकाशित मिति :श्रावण ३, २०८० बुधवार - १८:२६:५५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend