Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

किरण पण्डित एनआरएनए मेरिल्याण्ड च्याप्टरको उपाध्यक्ष विजयी

किरण पण्डित एनआरएनए मेरिल्याण्ड च्याप्टरको उपाध्यक्ष विजयी

सतीश चापागाईं

९, श्रावण २०८०
images
किरण पण्डित एनआरएनए मेरिल्याण्ड च्याप्टरको उपाध्यक्ष विजयी

किरण पण्डित एनआरएनए मेरिल्याण्ड च्याप्टरको उपाध्यक्ष विजयी भएका छन् ।उनले ७सय २७ मत पाएका थिए । 

पण्डित मेरिल्याण्डको बाल्टिमोरमा सन् २०१९ देखि बस्दै आएका छन् । नेपालदेखि नै सामाजिक सेवामा सक्रिय पण्डित अमेरिकामा आएदेखि नै यहांको सामाजिक कर्ममा सक्रिय छन् ।

नेपालमा उनको घर काश्की पोखरा हो । उनले अध्यक्ष विजेता कुल प्रसाद गुरुगंको टिमबाट उमेद्वारी दिएका थिए ।

"एनआरएनए मेरिल्याण्ड च्याप्टरले पुराना राम्रा कामलाई निरन्तरता दिदै  नयां राम्रा कामको थालनी गर्ने छौ ।" पण्डितले नेप्लिज डायस्पोरासंग भने ।

 

images
प्रकाशित मिति :श्रावण ९, २०८० मंगलवार - २२:५६:५४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend