Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

कृष्ण देवकोटा र देवीका केसीले दोहोरीमा सिकागो तताए

कृष्ण देवकोटा र देवीका केसीले दोहोरीमा सिकागो तताए

सतीश चापागाईं

११, श्रावण २०८०
images
कृष्ण देवकोटा र देवीका केसीले दोहोरीमा सिकागो तताए

ख्यातीप्राप्त लोक दोहोरी गायक तथा गायिका कृष्ण देवकोटा र देवीका के.सीले लोक दोहोरीमा सिकागोका नेपाली लाइ छम छम नचाएका छन ।

एनआरएनए अभियन्ता वाला घिमीरेको विषेश निमन्त्रणामा सिकागो पुगेको यो जोडीले आफ्ना सुपर हिट दोहोरी भाकासंगै अन्य भाकामा समेत गाएर दर्शकलाई नचाएका थिए ।

स्थानिय अर्थोडोक्स चर्चको सभा हलमा भएको कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्व हरुको उपस्थिती रहेको थियो ।

संयोगले परेको विशाल घिमीरेर कुशल घिमिरेको ग्राजुएसन कार्यक्रममा सबै आगन्तुक पाहुनाहरुले बधाई ज्ञापन गर्नुका साथै नांचेर साथ दिएका थिए।

3CE362FF-3A1E-4817-A40C-992AF1422E16.jpeg

071D25D0-507A-4358-B9D6-9E410AF388E3.jpeg
तस्वीर आयोजक

 

D8A665CB-A34D-4E79-A93B-49EBA955127B.jpeg

images
प्रकाशित मिति :श्रावण ११, २०८० बिहिवार - २०:०७:३२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend