आइतवार, श्रावण २४ गते २०८३ | 2026 August 09
चर्चित संगीतकार गैरे सुरेशको नयां गीत 'भोले शंकर' युट्युवमा सार्बजनिक भएको छ । गीतकार कृष्णहरि बरालका शब्दहरुलाई गैरे सुरेशले संगीत र स्वर भरेका हुन् ।
हेर्नुहोस भिडियो
Copyright © 2026 All right reserved to Nepalses Diaspora Site By: SobizTrend