नेपाली जनसम्पर्क समिति समन्वय विभागको प्रमुखमा किरण शर्मा पौडेल मनोनित भएका छन् ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कांग्रेसको विधान अनुसार पौडेललाई मनोतित गरेका हुन् ।
पौडेलले संसारभरका नेपाली जनसम्पर्क समितिलाई हेर्ने छन् ।
विभिन्न देशका नेपाली जनसम्पर्क समितिहरुले लामो समयदेखि अधिवेशन गरेका छैनन् । अमेरिकामा त एक दशकदेखि व्यबस्थित अधिवेशन भएको छैन ।
