ममता काफ्लेका पति नरेश भट्ट धरौटीमा नछुट्ने न्यासाधिशले फैसला दिएका छन्।
प्रस्ताव अस्विकार गरि दिएका छन् । गत हप्ता पक्राउ गरी बेपत्ता भएको आरोपमा ममता काफ्लेका श्रीमानलाई सोमबार बिहान सुनुवाइको क्रममा एक न्यायाधीशले धरौटी अस्वीकार गरेका हुन।
नरेश भट्ट सोमबार मनसासको प्रिन्स विलियम किशोर र घरेलु सम्बन्ध जिल्ला अदालतमा हाजिर भएका थिए ।
उनलाई कारागारमै रहन आदेश दिइएको छ । अदालतको कक्ष पुरै भरिएको नेपाली अनलाईन मिडिया ईनेप्लिजले जनाएको छ ।