Logo

आइतवार, आश्विन ४ गते २०८३   |   2026 September 20

images

images

अमेरिकाको बाल्टिमोर निवासी हरि गैरेको म्युजिक भिडियो सार्बजनिक

अमेरिकाको बाल्टिमोर निवासी हरि गैरेको म्युजिक भिडियो सार्बजनिक

images
अमेरिकाको बाल्टिमोर निवासी हरि गैरेको म्युजिक भिडियो सार्बजनिक

बाल्टिमोर निवासी हरि गैरेको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

‘जाम भो हिंड रेलैमा सरर’ बोलको गीतको म्युजिक भिडियोमा गैरेले अभिनय गरेका छन् । गैरेलाई अभिनयमा रजनि गुरुङले साथ दिएकी छन् । 

गीतकार नेत्र अर्यालको शब्द नबिन परियारको संगीत खेम सेन्चुरी र कला लम्सालको गीत गाएका छन् । मौसम हिमालीको निर्देशनमा बनेको उक्त भिडियो कला लम्सालको युटुब च्यानल मार्फत रिलिज  भएको हो ।

भिडियो हेर्नुहोस् :

images
प्रकाशित मिति :पौष ६, २०८१ शनिवार - २२:०९:५० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend