Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

एनआरएनए अमेरिकाले मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने

एनआरएनए अमेरिकाले मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने

सतीश चापागाईं

२६, पौष २०८१
images
एनआरएनए अमेरिकाले मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने

अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा एनआरएनए अमेरिकाको महिला विभागले बिबिध कार्यक्रम गर्ने भएको छ । कार्यक्रम यहि मार्च ८ मा भर्जिनियामा हुनेछ ।

"कार्यक्रमको मिती तय भएको छ । कार्यक्रमको विस्तृत जानकारी पछि आउने छ ।" एनआरएनए अमेरिकाकी महिला संयोजक सुनिता खत्री नेपालले बताउनु भयो ।

"एनआरएनए भर्जिनिया च्याप्टरले स्थानीय संघसंस्थाहरुसंग मिलेर केन्द्रको यो कार्यक्रममा सहयोग गर्नेछ ।" भर्जिनिया च्याप्टरका अध्यक्ष बिशाल कार्कीले नेप्लिज डायस्पोरासंग भने ।

images
प्रकाशित मिति :पौष २६, २०८१ शुक्रवार - ०७:४६:३८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend