नया वर्ष २०८२ को पहिलो दिनमा गायक रामकृष्ण ढकाल नयां गीत गायक सार्बजनिक भएको छ ।
बिसु कुमार केसीको शब्द र हरि लम्सालको संगीत रहेको गीत ढकालको आफ्नै युट्युब च्यानलबाट सार्बजनिक भएको हो ।
"आज मैले आफ्नो कर्म, भोगाई र प्राप्तिलाई नियाल्दै नयाँ बर्षको स्वागत सांगीतिक कोशेली मार्फत स्वागत गर्न पाएँ ।" भन्दै गायक ढकालले गीतकार, संगीतकार भिडियोको टिमलाई धन्यवाद पनि दिएका छन् ।
गीतको भिडियो बाटुली क्लारियशन एण्ड प्रोडक्सन हाउसले तयार पारेको हो । भिडियोमा गायक ढकाल स्वयंले अभिनय गरेका छन् ।
गीतको भिडियो हेर्नुहोस ।