Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

वनको मूल्य बढ्यो, रियाल, दिर्हाम, रिंगिट कमजोर

वनको मूल्य बढ्यो, रियाल, दिर्हाम, रिंगिट कमजोर

सतीश चापागाईं

१३, श्रावण २०७५
images
साउन ११, २०७५ काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २१ पैसा र बिक्रिदर २९ रुपैयाँ ३७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रिदर ३० रुपैयाँ २६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८३ पैसा र बिक्रिदर २९ रुपैयाँ ९९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९८ पैसा र बिक्रिदर २७ रुपैयाँ १३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रिदर ९ रुपैयाँ ८४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर ३ सय ६४ रुपैयाँ १२ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ८९ रुपैयाँ ९३ पैसा र बिक्रिदर २ सय ९१ रुपैयाँ ५२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

images
प्रकाशित मिति :श्रावण १३, २०७५ आइतवार - ०६:३३:२७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend