Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

साउदीबाट ११ करोड क्षतिपूर्ति, १८ मृतकका परिवारलाई ब्लडमनी (विवरण)

साउदीबाट ११ करोड क्षतिपूर्ति, १८ मृतकका परिवारलाई ब्लडमनी (विवरण)

सतीश चापागाईं

२६, श्रावण २०७५
images
साउन २४, २०७५ बिहिवार काठमाडौं – साउदीमा ज्यान गुमाएकाको २४९ जना कामदारका परिवारलाई नेपाली दूतावासले क्षतिपूर्ति पठाएको छ । मृतकका आफन्तले पाउने गरी ४० लाख ११ हजार ८५४ रियाल (झण्डै ११ करोड ४३ लाख ३७ हजार रुपैयाँ) दूतावासले परराष्ट्र मन्त्रालयमा पठाएको हो ।   अदालतको फैसला अनुसार पीडित परिवारले क्षतिपूर्ति पाउने भएका हुन् । क्षतिपूर्तिमा १८ जनाको ब्लडमनी पनि रहेको छ । विवरण हेर्नुहोस्   उज्ज्यालोबाट

images
प्रकाशित मिति :श्रावण २६, २०७५ शनिवार - २३:२४:३२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend