Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

भारतविरुद्धको खेलमा प्रत्येक एक छक्काको १ लाख दिने सिटिजन्स बैंकको घोषणा

भारतविरुद्धको खेलमा प्रत्येक एक छक्काको १ लाख दिने सिटिजन्स बैंकको घोषणा

नेप्लिज डायस्पोरा

१८, भाद्र २०८०
images
भारतविरुद्धको खेलमा प्रत्येक एक छक्काको १ लाख दिने सिटिजन्स बैंकको घोषणा

श्रीलंकामा जारी एसिया कप क्रिकेट खेलिरहेको नेपाली टोलीलाई विभिन्न क्षेत्रले हौसला थपिरहेका छन् । 

यसैक्रममा सिटिजन्स लाइफ इन्स्योरन्स कम्पनीले प्रत्येक छक्का प्रहारमा १ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

कम्पनीले आफ्नो फेसबुक पेजमार्फत जानकारी खेलाडीले भारतविरुद्ध छक्का प्रहार गरेमा १ लाख रुपैयाँ दिने घोषणा गरेको हो । 

यस्तै, ब्याट्सम्यानले प्रहार गर्ने प्रत्येक चौकालाई ५० हजार दिने समेत कम्पनीले जनाएको छ ।

 

यसबाहेक, भारतीय ब्याट्सम्यानको विकेट लिने खेलाडीलाई समेत प्रति विकट ५० हजार रुपैयाँ दिने घोषणा गरिएको छ । एसिया कपको दोस्रो खेलमा नेपालले यतिबेला भारतविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । यसअघि पाकिस्तानसँग नेपाल पराजित भएको थियो ।

images
प्रकाशित मिति :भाद्र १८, २०८० सोमवार - १६:५९:५१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend