नेपाल क्रिकेट संघ क्यानको सचिवमा पारस खड्का निर्वाचित भएका छन् ।
नयाँ वानेश्वरस्थित एभरेष्ट होटेलमा आज भएको मतदानमा पारसले ४३ मत कटाएका छन् ।
अहिले ७५ मत गणना सकिएको छ । शतप्रतिशत नै मतदान भएको चुनावमा ८५ जना मतदाता रहेका थिए ।
अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का यसअघि नै पदाधिकारीतर्फ निर्विरोध निर्वाचित भएका थिए ।
सचिव
पारस खड्का - ४३
प्रसान्त मल्ल- ३२
खुल्ला सदस्य ( ५ जना )
धिरेन्द्र सावद- ५२
नरेश राणा- १३
कृष्ण प्रशाद श्रेष्ठ - २१
विरेन्द्र चन्द- २९
सुनिल कार्की - १९
कैलाश विष्ट- ११
सुनिल हमाल - १६
आयुस श्रेष्ठ - ४४
प्रकाश गैरे- ५
प्रकाश पौडेल- २२
करन महत्रा - २४
रिसि गौतम-२४
दुर्गा पाठक- ४८
सदस्य प्रादेशिक
कोशी प्रदेश-
अर्जुन पौडेल ४२
सुनिल पौडेल २९
मधेश प्रदेश -
माधव कर्माचार्य ३७
मोहम्मद अन्सारी ३७
बागमती प्रदेश -
सुदीप पिया ३२
दिवाकर घले ४०
गण्डकी प्रदेश -
देवेन्द्र प्रजु २६
सुदिप शर्मा ४४
सुदूरपश्चिम प्रदेश-
विक्रम विष्ट ४३
हरि रेग्मी २७
कुल ८५ मत खसेकाे।