Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न साढे २७ करोडको ठेक्का

कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न साढे २७ करोडको ठेक्का

नेप्लिज डायस्पोरा

२१, कार्तिक २०८०
images
कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न साढे २७ करोडको ठेक्का

कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न करिब साढे २७ करोडमा सिनामंगलको एमएसआईपीएल-एएससी पावर लिमिटेडले ठेक्का पाएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा उक्त कम्पनीले फ्लड लाइट जडानको ठेक्का पाएको हो।

यसअघि सरकारले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्ने घोषणा गरेपछि राखेपले प्रक्रिया अगाडि बढाएको थियो। फ्लड लाइट जडानपछि त्रिवि क्रिकेट मैदानमा राती पनि खेलहरू सञ्चालन गर्न सकिने छ।

images
प्रकाशित मिति :कार्तिक २१, २०८० मंगलवार - १८:४०:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend