२६, श्रावण २०७५
आदरणिय न्युयोर्कबासी
नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु
जय नेपाल !
बिषय : हार्दिक निमन्त्रणा !
महोदय,
उक्त सम्बन्धमा नेपाली जनसम्पर्क समिति न्यूयोर्क
च्याप्टर अमेरिकाले नेपालको गाउँपालिका राष्ट्रिय महासंघका महासचिव एवं ईद्रावती गाउँपालिकाका प्रमुख तथा जनसम्पर्क समिति अमेरिकाका पूर्व सल्लाहकार काँग्रेस नेता आदरणीय श्री वंशलाल तामाङ ज्यूको स्वागत एवं सम्मानमा “स्थानीय सरकारका अवसर र चुनौती” बिषयक एक छलफल तथा अन्तरकृया कार्यक्रमको आयोजना गरेको हुनाले निम्न: मिति, समय र स्थानमा न्यू-योर्क बासी सबै नेपाली दाज्युभाई तथा दिदी बहिनीहरू , बिभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधि ज्युहरू, समाजसेवी,बुद्दिजिवी, व्यवसायी, पत्रकार,कलाकार ,साहित्यकार तथा आम समुदायलाई उपस्थितिको लागि नेपाली जनसम्पर्क समिति न्यूयार्क च्याप्टर अमेरिका हार्दिक बिनम्र अनुरोध गर्दछ ।
निम्न:
मिति:-August 12, 2018 ( Sunday)
समय:-2:30 Sharp
स्थान:-बसन्त डान्स सेन्टर, ज्याक्सन हाईट, न्यूयोर्क ।
(हाल ग्याल्सूम्दो सेवा सँस्थाको कार्यलय)
40-08, 76st, Elmhurst, NY 11373.
(Jackson Heights)
धन्यवाद
महेश मल्ल
महासचिव
नेपाली जनसंपर्क समिति,
न्यूयोर्क च्याप्टर अमेरिका
प्रकाशित मिति :श्रावण २६, २०७५ शनिवार -
२३:५१:०९ बजे