बाँके । कोहलपुर प्रहरीले तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दिपजङ्ग शाह सहित ६ जनालाई गाडीको सिटमा फल्स बटम बनाई पेस्तोल लुकाएको आरोपमा पक्राउ गरेको भने पनि प्रहरी नै संलग्न भएको नयाँ तथ्य फेला परेको छ ।
थप समाचारका लागि क्लिक गर्नुहोस ।
प्रकाशित मिति :कार्तिक १९, २०७६ मंगलवार -
१८:४०:१८ बजे