Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

क्रिकेट खेल्न नेपाली टोली अमेरिकामा, समयमै टिकट सुरक्षित गर्न अनुरोध

क्रिकेट खेल्न नेपाली टोली अमेरिकामा, समयमै टिकट सुरक्षित गर्न अनुरोध

सतीश चापागाईं

२५, जेठ २०७९
images
क्रिकेट खेल्न नेपाली टोली अमेरिकामा, समयमै टिकट सुरक्षित गर्न अनुरोध

आईसीसीको क्रिकेट विश्व कप सेरिज मा प्रतिस्पर्धा गर्न नेपाली टोली अहिले अमेरिकामा

यो प्रतियोगीता अमेरिकामा भईरहेको नेपाली टोली यहि ११ तारिख ओमानसंग १० १२ तारिख अमेरिकासंग भिड्दै 

यो खेलमा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन सन्दिप लामिछानेको नेतृत्वमा १४ जना खेलाडीहरु अहिले अमेरिकामा छन । अहिले अमेरिकामा खेलिरहेका खेलाडीहरुमा महम्मद असिफ सेख, देव खनाल, दिपेन्द्र सिंह ऐर, रोहित कुमार पौडेल, एमडि अरिफ सैफ, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, किशोर महतो, सुनिल धमला, सुशन भारी, मोहम्मद अदिम अलाम रहेका छन । 

अमेरिकाको टेक्सास राज्यको ह्युष्टनमा रहेको मोसा स्टेडियममा अहिले पनि खेल भईरहेको पहिलो सेरिज सकिएको छ 

दोस्रो सेरिजमा नेपालले ओमानसंगै घरेलु टिम अमेरिकासंग खेल्ने

यो गेमका बारेमा नेपालीहरुको धेरै चासो आएको नेपाली क्रिकेटरहरुसंग सगै रहेका यूवा व्यवसायी उत्सव सिग्देलले नेप्लिज डायस्पोरालाई बताए उनले दर्शक क्षमता २५ सय मात्र रहेकोले समय मै टिकट काटेर आफ्नो सिट सुरक्षित गर्न सबैसंग आग्रह गरेका छन

अमेरिकाको घरेलु टिमसंग खेल भईरहदा अमेरिकामा रहेका नेपाली क्रिकेटका दर्शकहरुले नेपाली टिमको पक्षमा सपोर्टगर्न आउनु हुनेछ भन्ने विश्वास रहेको पनि सिग्देलले बताए

युएसए क्रिकेटले यो लिगको आयोजना गरेको हो

 

टिकट खेल सम्बन्धि जानकारी यहां उल्लेख :

 

 

asking that anyone who is intending on coming down to the Moosa Stadium for any of the international matches between Nepal, Oman and USA to please *ensure* to purchase your tickets in advance online.

 

The tickets have been very reasonably priced at just $10 USD for Adults and FREE for all kids when reserved online in advance. USA Cricket is hoping to provide food stalls and beverage outlets but will not be able to do so without knowing the crowds in advance and with _Super Saturday_, June 11th for Nepal vs USA, looking like it could sell out with the capacity at Moosa strictly limited to 2,500 people - we would please ask all fans to ensure they book now online to make sure they don't miss out. The *ONLY* official portal to purchase tickets is via Ticket Tailor/USA Cricket's website where there are zero fees for booking tickets. BUY ONLINE➡️: https://www.tickettailor.com/events/usacricket/697764

 

You can also enjoy a 6 match series pass for Adults which is great value for just $40. All games start at 10.30am local time each day and for any group/media/VIP booking inquiries please contact [email protected].

 

Our thanks to you all for your support of the game.

 

Yours in cricket

 

USA Cricket

images
प्रकाशित मिति :जेठ २५, २०७९ बुधवार - ०३:५१:५२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend