Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीको आधिकारिक उमेद्वार बने

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीको आधिकारिक उमेद्वार बने

नेप्लिज डायस्पोरा

१, श्रावण २०८१
images
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीको आधिकारिक उमेद्वार बने

रिपब्लिकन पार्टीको  आज विस्कन्सनको मिलिवाकीमा भएको नेशनल कन्भेन्सनले ट्रम्पलाई पार्टीको आधिकारिक उमेद्वार बनाउने  निर्णय गरेको हो ।

हाउस स्पिकर माईक जोन्सनले सो कार्यक्रममा ट्रम्पले कुल २ हजार ४ सय २९ मध्ये

२ हजार ३ सय ८७ मत ल्याएर पार्टीको टिकट पाएको घोषणा गरेका सार्बजनिक गरेका थिए  

ट्रम्पले आज नै आफ्नो उपराष्ट्रपतीमा जेडी फेन्सलाई अगाडी बढाएका छन् ।

images
प्रकाशित मिति :श्रावण १, २०८१ मंगलवार - ०५:५४:१० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend