Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

महामन्त्रीमा रेखा थापा पराजित

महामन्त्रीमा रेखा थापा पराजित

सतीश चापागाईं

१९, मंसिर २०७८
images
महामन्त्रीमा रेखा थापा पराजित

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा उमेद्वार बनेकी रेखा थापा पराजित भाकी छिन। सो पदमा कुन्ति शाही विजयी भईन । रेखा थापालाई हराउँदै उनी महामन्त्रीमा विजयी भएकी हुन्। शाहीले २००८ मत ल्याउँदा थापा १६४० मत मात्र प्राप्त गरेकी छन्। शाही कमल थापा प्यानल र थापा राजेन्द्र लिङ्देनको पक्षबाट निर्वाचन लडेका थिए।

images
प्रकाशित मिति :मंसिर १९, २०७८ आइतवार - ०८:१८:५९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend