Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख २८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख २८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

Nepal Desk

२२, बैशाख २०८३
images
संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख २८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं- सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। 

आज मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

वैशाख २८ गते दिउँसो २ बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न सिफारिस गरिएको शिक्षामन्त्रीसमेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

images
प्रकाशित मिति :बैशाख २२, २०८३ मंगलवार - १८:२७:०८ बजे

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend